राजनीति
मुलुक निर्वाचनमा प्रवेश गरेको छ । असोज २३ गते प्रत्यक्षतर्फ संघ र प्रदेशमा उम्मेदवारी दर्ता भएसँगै मंसिर ४ को तयारी तीव्र बनेको छ । यथार्थमा निर्वाचन नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा हुँदैछ...
पुरा पढ्नुहोसदैलेख : दैलेखका व्यापारीहरुले बैंकहरुले लिएको चर्को व्याजदरको बिरुद्धमा जिल्ला प्रशासन कार्यालय दैलेखमा ज्ञापनपत्र बुझाएका छन् । चर्को व्याजदर तत्काल घटाउनुपर्ने माग राख्दै दैलेखका व्यापारीहरुले ज्ञापन पत्र जिल्ला प्रशासनमा बुझाएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष...
पुरा पढ्नुहोसदैलेख : वर्षातले बिभिन्न स्थानहरुमा पहिरो आएसँगै अबरुद्ध भएको कर्णाली राजमार्गको दैलेख खण्ड सञ्चालनमा आएको छ । वर्षात सँगै आएको पहिरोले भासिएका स्थानहरुमा डोजर मार्फत सडक खुलाउने काम सम्पन्न भएको हो । कर्णाली राजमार्गको दुल्लू...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा ४ दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु भएको छ । नेपाल रेडक्रस दैलेखको आयोजनामा शनिबारबाट विपद् प्रतिकार्य तालिम सुचारु गरिएको हो । नेपाल रेडक्रस सोसाइटी दैलेखका अध्यक्ष खेम केसीको अध्यक्षतामा...
पुरा पढ्नुहोसदैलेख : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाका लागि नेपाल कम्युनिस्ट पार्टी एमाले दैलेखले चुनावी ‘कमाण्डर’ तोकेको छ । एमाले दैलेखको शनिबार बसेको पार्टीको छैठौं जिल्ला कमिटी बैठकले चुनाव आफ्नो पक्षमा पार्नका लागि...
पुरा पढ्नुहोसदैलेख : आम निर्वाचन २०७९ को सुरक्षाका लागि दैलेखमा एक हजार तीन सय म्यादी प्रहरी छनौट भएका छन् । छनौट भएका सवैलाई तालिमको औपचारिक सुरुवात गरिएको छ । निर्वाचनलाई निस्पक्ष रुपमा सञ्चालनका लागि थप सुरक्षा...
पुरा पढ्नुहोसदैलेख : नेपाली कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले फरक भूगोलका नेतालाई टिकट दिनु प्रदेश (ख) का नेता माथि कांग्रेसले ‘घोर’ अपमान गरेको बताए । उनले क्षेत्र नं. १ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका लागि...
पुरा पढ्नुहोसदैलेख : ‘आम’ निर्वाचनको माहौल बढेसँगै चुनावी मैदानमा आएका उम्मेदवारहरू मध्ये दुईजना उम्मेदवारहरुले आफ्नो भूगोलबाट मतदान गर्न नपाउने भएका छन् । दैलेख–१ प्रदेशसभा (ख) मा गठबन्धनको दल कांग्रेसबाट प्रदेशसभामा सदस्यका लागि चुनावी मैदानमा होमिएका...
पुरा पढ्नुहोसदैलेख : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दैलेखका दुईवटै निर्वाचन क्षेत्रमा प्रतिश्पर्धा गरेका उम्मेदवाहरु अहिले घरदैलो अभियान, भेटघाट लगायतका काममा व्यस्त छन् । दैलेख सदरमुकाम नारायण नगरपालिका क्षेत्र रहेको...
पुरा पढ्नुहोसमुलुक निर्वाचन नामक ‘महासंग्राम’को पूर्वसन्ध्यामा छ । जनताले आफ्नो प्रतिनिधि छान्ने सुवर्ण अवसरका रूपमा निर्वाचनलाई लिने गरिन्छ । तर नेपाल, भारत जस्ता दक्षिण एशियाली मुलुकमा भने मतदाताले निष्पक्ष र भयरहित निर्वाचन हुँदा समेत वास्तविक...
पुरा पढ्नुहोस







